राजनीति « Khabarhub

मिनेन्द्रको प्रश्न- मेरो जस्तो अनुहारलाई समानुपातिकमा किन समेट्ने ?

काठमाडौं– नेपाली कांग्रेसका नेता डा‍‍. मिनेन्द्र रिजालले समानुपातिक सूचीमा समावेश हुने व्यक्तिहरूको बारेमा पार्टीले उचित क्लस्टर तयार गर्नुपर्ने बताएका छन् ।  बिहीबार संविधान निगरानी समूहले आयोजना गरेको संयुक्त सरकारको अभ्यास, शासकीय प्रभाव विषयमा बोल्दै नेपाली कांग्रेसका पूर्व सांसद रिजालले समानुपातिकको सूचीमा अवसर पाएका खस आर्यलाई नै ठूला दलले समावेश गरेको स्पष्ट पारे ।  उनले भने,…