Live on
Your Voice, Your Power
काठमाडौं - डा आरजु राणा देउवा परराष्ट्रमन्त्री नियुक्त भएको मंगलबार एक वर्ष पूरा भएको छ। २०८१ साल असार ३१ गते बनेको वर्तमान सरकारको परराष्ट्रमन्त्रीमा डा. राणा नियुक्त भएकी थिइन्। यो एक वर्षमा मन्त्रालयबाट नेपालको परराष्ट्र सम्बन्धलाई थप सबल बनाउने पक्षमा महत्त्वपूर्ण काम भएको दाबी उनको निजी सचिवालयले गरेको छ। अन्तर्राष्ट्रिय मञ्चमा सहभागिताका साथै द्विपक्षीय एवं…