Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा (एकीकृत समाजवादी) ले दोस्रो चरणको आन्दोलनको कार्यक्रम तयार गरी घोषणा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले केन्द्रीय कार्यालयले दोस्रो चरणको आन्दोनलको कार्यक्रम तयार गरी घोषणा गर्ने निर्णय गरेको हो । बैठकमा वर्तमान समसामयिक राजनीतिक परिस्थिति, संसदमा छलफल भैरहेको सरकारको नीति तथा कार्यक्रम, पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका विषयमा छलफल भएको प्रवक्ता प्रकाश…