राजनीति « Khabarhub

बर्दियाबाट विप्लव समूहका २ कार्यकर्ता पक्राउ

गुलरीया– बर्दिया प्रहरीले प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लव) समूहका २ जना कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विप्लव समूहका बर्दिया जिल्ला कमिटी सदस्य बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीका २८ वर्षीय रमेश विक र कार्यकर्ता २७ वर्षीये सञ्जु चौधरीलाई पक्राउ गरेको हो । दुवैजनालाई बाँसगढी नगरपालिका–३ भगराचोक र सिजी प्रालिको मूलढोकामा गए राति प्रचार सामग्री टाँस्दै गर्दा गिरफ्तार…