Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त)ले मुलुकको राजनीतिक परिदृश्य निराशाजनक र आर्थिक परिसूचक कहालीलाग्दो दिशातर्फ उन्मुख रहेको आरोप लगाएको छ । विजया दशमी, दिपावली र छठ पर्वको उपलक्ष्यमा सञ्चारकर्मीका लागि आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराले अध्यधिक मूल्यवृद्धिले हर्षोल्लाषका साथ पर्व मनाउने वातावरणसमेत नरहेको टिप्पणी गरे । उनले भने, “सिँहदरबारको अधिकार गाउँगाउँमा पुर्याउने नारा दिएको…