राजनीति « Khabarhub

‘ढोका खोले सबैभन्दा पहिला माधव नेपाल एमालेमा छिर्छन्’

काठमाडौं– नेकपा (एमाले)लेका महासचिव शंकर पोखरेलले पार्टीले ढोका खुल्ला गरे एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सबैभन्दा पहिला अघि प्रवेश गर्ने बताएका छन् । समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी, उपाध्यक्ष नरेन्द्र साउद, महासचिव रामकुमार एनललगायत नेताहरूलाई प्रेस चौतारीमा स्वागत गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । १५ वर्ष पार्टीको मूल नेतृत्व सम्हालेका नेपालले…