राजनीति « Khabarhub

महरामाथिको थुनछेक बहस सकियो, केही बेरमै आदेश आउने

काठमाडौं– जबरजस्ती करणी उद्योगको अभियोग लागेका पूर्व सभामुख कृष्णबहादुर महरामाथिको थुनछेक बहस सकिएको छ । आइतबार शुरु भएको थुनछेक बहस केही बेर अगाडि सकिएको हो । बहस सकिएसँगै अदालतले सम्भवतः अबको केही बेरमा नै थुनछेक आदेश जारी गर्ने छ । जबरजस्ती करणाी उद्योग मुद्दाको पुर्पक्षका लागि महरालाई साधारण तारेखमा राख्ने, धरौटी तिराएर तारेखमा राख्ने वा…