Live on
Your Voice, Your Power
काठमाडौं– साझा पार्टीले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनअन्तर्गत सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका लागि राजन कुमार श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । साझा पार्टीका अनुसार धरानको मेयरका लागि उम्मेदवार तोकिएका श्रेष्ठ धरानका सामाजिक अभियन्ता हुन् । उनी लामो समयदेखि सामाजिक र राजनीतिक अभियन्ताको रुपमा सक्रिय रहेका साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले जानकारी…