राजनीति « Khabarhub

धरानका लागि नेकपाले छान्यो प्रकाश राईलाई उम्मेदवार

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले धरान महानगरपालिका मेयरमा प्रकाश राई उम्मेदवार बनाउने भएको छ । नेकपा सचिवालयको आइतबार बसेको बैठकले धरानको मेयरमा राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यसअघि नेकपाको प्रदेश कमिटीबाट उनीसहित फोक्वाहाङ सुब्बा (चोत्लुङ), वेणु काफ्ले र विजय राई सिफारिस भएका थिए । सुनसरी जिल्ला कमिटी सचिवालय सदस्य रहेको राई…