Live on
Your Voice, Your Power
कास्की- आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका उम्मेदवारको टुंगो लागेसँगै दलहरु चुनावी अभियानमा सक्रिय बनिरहेका छन् । नेकपाकोतर्फबाट उम्मेदवार विद्या भट्टराईले पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीबाट अभियान शुरु गर्ने बताएकी छिन् । स्व रवीन्द्र अधिकारीको जन्म घर जहाँ रवीन्द्रले जीवनको बाल्यकालसँगै राजनीतिक जीवनको यात्रा शुरुआत गरेका थिए…