Live on
Your Voice, Your Power
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चाडपर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन १ लाख जनालाई निम्ता गरेको छ । नेकपाले एक लाख कार्ड प्रकाशन गरी वितरण गरेको छ भने आवश्यक तयारी पनि अन्तिम चररणमा पुर्याएको छ । नेकपाले असोज २९ गते भृकुटीमण्डपमा मध्यान्ह १२ देखि साँझ ५ बजेसम्म चाडपर्वको शुभकामना आदानप्रदान तथा…