राजनीति « Khabarhub

सुशासन कायम गर्न सरकार प्रतिवद्धः प्रधानमन्त्री ओली

झापा- प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । वडादशैँ, शुभदीपावली तथा छठ पर्वका अवसरमा आज आफ्नो गृह क्षेत्र झापा क्षेत्र नं. ५ को दमकमा आयोजित ‘शुभकामना आदानप्रदान कार्यक्रम’मा उनले आफूले कुनै पनि भ्रष्टाचार नगर्ने र गर्नेलाई छुटसमेत नहुने बताए । प्रधानमन्त्री ओलीले नियम र कानून हरेक नागरिकका लागि…