राजनीति « Khabarhub

बजेटबारे कांग्रेसको धारणा– रंग भरेर ‘कपिपेस्ट’

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले कामचलाउने खालको बजेट मात्र ल्याएको टिप्पणी गरेको छ । जेठ १५ मा सरकारले सार्वजनिक गरेको बजेटबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारलाई काम चलाउने प्रकृतिको बजेट ल्याउनुपर्ने बाध्यता नभएपनि त्यस्तो बजेट आएको टिप्पणी गरे । तीन तहको स्थीर सरकार बनेको अवस्थामा…