राजनीति « Khabarhub

गोर्खा सैनिकका सन्तानहरुलाई वंशजको नागरिकता दिन कांग्रेस सांसदको माग

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् सांसद देबेन्द्र कडेलले भुपु गोर्खा सैनिकका सन्तानलाई वंशजको नागरिक दिनु पर्ने बताएका छन् । शुक्रबार राजधानीमा भुतपुर्व सैनिक कल्याणकारी समिति नेपाल एवं ब्रिटिश गोर्खा नेपाली नागरिकताको निरन्तरता संघर्ष समिति बेलायत र नेपाल को आयोजना मा आयोजित अन्तरक्रिया कार्यक्रममा संसद कडेलले गोर्खा सैनिकले बिश्वमा नेपाललाई चिनाई रहेको पनि दाबी गरे।…