राजनीति « Khabarhub

राष्ट्रियसभा शून्य समय : राहदानी विधेयकदेखि यार्चागुम्बा संकलनसम्मका कुरा

काठमाडौं– राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्ने सदस्यहरुले आ–आफ्ना क्षेत्रगत तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । राष्ट्रियसभा सदस्य दिलकुमारी रावल थापा पार्वतीले संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेका बहुबर्षिय आयोजनाहरु निर्माण रोकिएको भन्दै प्रदेशसरकारसंग समन्वय गरेर आयोजना कार्यान्वयनमा लैजानका सरकारको ध्यानाकर्षण गराइन्…