राजनीति « Khabarhub

ओलीको गुनासो- कार्यकर्ता बेलगाम भए, अराजक हुन पाउँदा रमाउँछन्

ललितपुर- नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा अराजकता बढ्दै गएको गुनासो गरेका छन् । पार्टीको दोस्रो विधान महाधिवेशन उद्घाटन समारोहलाई शुक्रबार ललितपुरको गोदावरीमा सम्बोधन गर्दै ओलीले यसो भनेका हुन् । विरोधीले केही नभेटेपछि अफवाह फैल्याउने काम गरिररहेका बेला पार्टीमा पनि अनुशासनहीनता बढ्दै गएको जिकिर ‌ओलीले गरेका हुन् । ‘अहिले पार्टीमा अनुशासनको कमी…