Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली कांग्रेससमक्ष गरेको पाँच बुँदे प्रस्तावमा साझा धारणा तय गर्न प्रतिपक्षी दलहरूको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित प्रतिपक्षी दलहरूको बैठक सुरु भएको हो । बैठकमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार,…