राजनीति « Khabarhub

प्रधानमन्त्रीलाई रोक्न विप्लव समूहले गर्‍यो धादिङ बन्द, बन्द गराउँदै हिँड्ने एक पक्राउ

धादिङ– नेत्रविक्रम चन्द समूहले आयोजना गरेको धादिङ बन्दका क्रममा पृथ्वीराजमार्ग अवरुद्ध गराउन खोज्ने स्थानीय युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विप्लव समूहले आयोजना गरेको बन्दलाई सफल बनाउन भन्दै बेनिघाट रोराङको जोगिमारामा भेला हुँदै गरेको थाहा पाएपछि प्रहरीले गम्बे उपनामका धनबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो । चन्दसमूहले सोमबार प्रधानमन्त्री केपी ओलीको गल्छी मासटारमा अप्टिकल फाइबर सूचना…