राजनीति « Khabarhub

विप्लव समूहका ब्यूरो सचिवसहित १३ पक्राउ

धनगढी - नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका सेती ब्यूरो सचिव एवं पूर्वसभासद डबलबहादुर शाह (भगत सिंह) लाई प्रहरीले शुक्रबार धनगढीबाट पक्राउ गरेको छ । बाजुरा जिल्ला स्थायी ठेगाना भएका शाहलाई धनगढी उपमहानगरपालिका–४ स्थित बस बिसौनीबाट सशस्त्र प्रहरी बलको टोलीले विभिन्न दस्तावेजसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए । पक्राउ…