Live on
Your Voice, Your Power
काठमाडौं- राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले संविधान संसोधनमार्फत् आफ्ना माग पूरा गर्न सरकारसँग माग गरेका छन् । संसदको बजेट अधिवेशनको शुरुको दिन सोमबार संसद बैठकमा हिन्दीमा सम्बोधन गरेका राजपा अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाले थरुहट, मधेश आन्दोलनको सत्य तथ्य छानविन गर्न गठि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न समेत माग गरे । आफ्नो दलका सांसद…