राजनीति « Khabarhub

मुकुललाई हटाएको विवरण अद्यावधिक नभएपछि रास्वपा महामन्त्री बुर्लाकोटी आयोगमा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट हटाइएका मुकुल ढकालको विवरण एक वर्षसम्म अद्यावधिक नभएपछि वर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी निर्वाचन आयोगमा पुगेका छन् । काबारही गरेको एक वर्षसम्म पनि रास्वपाले विवरण अध्यावधिक नगरेको अवस्थामा कानुन व्यवसायीसहित बुर्लाकोटी ध्यानाकर्षण गराउन निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पुगेका हुन् । उनले आफू रास्वपाको महामन्त्री हेरफेरको विवरण अझै अद्यावधिक नगरेको भन्दै…