राजनीति « Khabarhub

शंकर पोखरेलको जिकिर : पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा ल्याएर माओवादीले गम्भीर भूल गर्‍यो

धनगढी- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले एमालेलाई लोकतन्त्रको मानक स्थापना गर्ने पार्टीको रूपमा व्याख्या गरेका छन् । आइतबार कञ्चनपुरमा आयोजित जिल्ला कमिटीको प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै उनले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्काउनु राष्ट्रको सम्मान र लोकतान्त्रिक मूल्यका लागि उचित नहुने स्पष्ट पारे । ‘राष्ट्रको अभिभावक, सेनाको परमाधिपति जस्ता पदमा पुगेको व्यक्ति सबैका…