Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । प्रधानमन्त्री समेत रहेका प्रचण्ड र ओलीबीचको भेटमा समाजवादी मोर्चा गरेर जानेबारे छलफल भएको हो । सिंहदरबारमा जारी रहेको भेटमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको थियो । आज बिहान बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई पनि मोर्चामा…