Live on
Your Voice, Your Power
धनगढी- नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्य रामेश्वर चौधरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् । पार्टीभित्रको आन्तरिक विवादका बीच सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले चौधरीलाई मन्त्री नियुक्त गरेका हुन् । नाउपाका केन्द्रीय अध्यक्ष रञ्जीता श्रेष्ठको असहमति र केही प्रदेश सभा सदस्यको विरोधबीच उनलाई मन्त्री नियुक्त गरिएको छ । पार्टीका संरक्षक रेशमलाल चौधरीको निर्देशन…