Live on
Your Voice, Your Power
काठमाडौं- सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् । जिल्ला अदालत कास्कीमा सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दा अघि बढाउन म्याद थप भइसकेको अवस्थामा रास्वपाका नेता कार्यकर्ता यतिबेला पोखरा केन्द्रित भएका छन् । पूर्वगृहमन्त्री तथा गोर्खा मिडिया नेट्ववर्कका तत्कालीन प्रबन्धन निर्देशक लामिछानेलाई प्रतिशोधका आधारमा वर्तमान सरकारले…