राजनीति « Khabarhub

कांग्रेस कार्यकर्ताको प्रश्नः समयमै अधिवेशन किन हुँदैन ? शेखरले भने– पदाधिकारीलाई सोध्नुस्

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका नेता–कार्यकर्ताहरूलाई केन्द्रीय कार्यसमितिको म्याद थप्नुको कारणबारे पदाधिकारीसमक्ष प्रश्न गर्न आग्रह गरेका छन् ।  भक्तपुरको लोकन्थलीमा शनिबार कांग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी सभापतिदेखि पदाधिकारीहरूलाई एक वर्ष समयावधि थप्नुको कारणबारे प्रश्न गर्न आग्रह गरेका हुन् ।  ‘तपाईंहरूले पदाधिकारीहरूलाई प्रश्न गर्नुस्, के कारणले थप्ने भनेर,…