राजनीति « Khabarhub

एमालेले प्रधानमन्त्रीलाई भन्यो : ‘अल्पमतमा पर्नुभयो, दीर्घकालीन निर्णय नगर्नू’ 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन् । समर्थन फिर्ता लिएको साविक सत्तारुढ नेकपा (एमाले)ले अल्पमतमा परिसकेको भन्दै दीर्घकालीन महत्वको निर्णय नगर्न भनेको छ । महासचिव शंकर पोखरेलले बिहीबार दिउँसो विज्ञप्ति जारी गरी अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न–नगराउन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन् । कांग्रेस र एमाले नयाँ सरकार गठनका…