राजनीति « Khabarhub

कांग्रेसमा क्रियाशील सदस्यता झमेला, अब असार मसान्तसम्म नवीकरण सक्नुपर्ने

काठमाडौं– नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ ले आगामी असार मसान्तसम्म मात्रै क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ ।समितिका संयोजक महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा बुधबार बसेको बैठकले असार मसान्तसम्म पार्टीको क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो ।समिति सदस्य एवम् केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले क्रियाशील सदस्यता नवीकरण आगामी असार मसान्तसम्म सम्पन्न गरिसक्ने…