राजनीति « Khabarhub

माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीको तत्कालीन ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भन्ने चुनौती स्वीकार गरेर राजतन्त्र ढाल्ने निर्णय गरिएको बताएका छन् ।  काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले ०६२ मा नेकपा एमालेले राजतन्त्रबारे निर्णय गर्दा ओलीले दिएको अभिव्यक्ति स्मरण गर्दै चुनौती स्वीकार गरेर राजतन्त्र ढाल्ने निर्णय गरिएको बताएका हुन् । …