Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उपसभामुख इन्दिरा रानामगरविरुद्ध आचरणसम्बन्धी अभियोग प्रस्तावको विरोध गरेका छन् । सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)ले उपसभामुख हटाउन हस्ताक्षर सङ्कलन थालेपछि लिङ्देनले सो कदमको विरोध गरेका हुन् । मङ्गलबार बेलुकी सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लिङ्देनले संवैधानिक अङ्गहरूमा आफ्ना कारिन्दाहरू नियुक्ति गर्न र संवैधानिक परिषदमाआफ्नो बहुमत नपुग्ने…