Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई सबल बनाउने उद्देश्यसहित विभिन्न चारवटा अध्यादेश ल्याउनुपरेको बताएका छन् । उद्योग व्यवसाय प्रवर्द्धननका लागि अध्यादेश ल्याएकोमा धन्यवाद दिन बुधबार बालुवाटारमा उद्योगी व्यवसायीले आयोजना गरेको कार्यक्रममा ओलीले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउँदै अघि बढाउने उद्देश्यसहित अध्यादेश ल्याएको भन्दै उत्साहित भएर अघि बढ्न निजी क्षेत्रलाई आग्रह गरे ।…