राजनीति « Khabarhub

सांसदहरूलाई ओलीको प्रश्न- पार्टी बैठक र संसद्‍मा नआएर कहाँ जानु हुन्छ, के गर्नु हुन्छ ?

काठमाडौं- संघीय संसद् भवनस्थित ल्होत्से हलमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा नेकपा (एमाले) संसदीय दलको संयुक्त बैठक चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली आक्रोशित देखिए । जेठ १५ गते संसद्मा पेश भएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथिको छलफल अघि बढ्न नदिने गरी नेकपा (माओवादी केन्द्र) सहितका विपक्षी दलले घेर्न थालेका ओली आफ्ने सांसदहरूको न्यून उपस्थितिले…