राजनीति « Khabarhub

गणतन्त्र हल्लिँदा सबैभन्दा ठूलो पीर प्रचण्डलाई पर्नु स्वभाविक हो– राजेन्द्र लिङ्देन

काठमाडौं – नुवाकोटमा आयोजित एक कार्यक्रममा शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डले भाडामा मान्छे ल्याएर राजावादीले चुरीफुरी देखाएको टिप्पणी गरेका थिए । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रचण्डको टिप्पणीमा प्रतिउत्तर दिएका छन् । राजावादीको तेस्रो दिनको आन्दोलनमा सञ्चारकर्मीसँग कुरा गर्दै लिङ्देनले गणतन्त्रको आन्दोलन गर्दाताका प्रचण्डले मान्छे टाढाटाढाबाट बोकेर ल्याउने, पार्टी प्यालेसमा भोजभत्तेर गर्ने, पैसा…