Live on
Your Voice, Your Power
काठमाडौं– राजनीतिक स्वार्थअनुसार हजारौँको संख्यामा कार्यकर्ता सडकमा उतार्दै आएका दलहरू बाढी–पहिरोको विपदमा राहत तथा उद्धार अभियान चलाउने औपचारिक निर्णय गरेर मौन बसेका छन् । संघीय राजधानी जोड्ने अधिकांश राजमार्गमा हजारौँ यात्रु भोकै–तिर्खै अलपत्र परेका बेला दलहरूले उनीहरूसम्म आपतकालीन राहत पुर्याउने प्रयाससमेत गरेका छैनन् । न त पार्टीका कार्यकर्ताहरू स्वयंसेवकका रुपमा सडकमा देखिएका छन् । बाढी–पहिरोले अवरुद्ध…