राजनीति « Khabarhub

प्रधानमन्त्रीले राष्ट्रसंघमा उठाए जलवायु परिवर्तन, गरिबी र युद्धदेखि गौतम बुद्धसम्मका कुरा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामार्फत विभिन्न मुद्दाहरू अन्तर्राष्ट्रिय समुदायसामु उठाएका छन् । महासभामा शुक्रबार बोल्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन, कम विकसित देशहरूमा गरिबी र अभाव, सङ्क्रमणकालीन न्यायको मुद्दा, दीगो विकास लक्ष्य, रुस–युक्रेन, इजरायल–प्यालेस्टाइन द्वन्द्वलगायतका विभिन्न मुद्दाहरु उठाएका हुन् । जलवायु परिवर्तन महासभा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले पृथ्वी, जनता र समृद्धिका…