Live on
Your Voice, Your Power
काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मिडिया ट्रायल गरेर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले खेदेको बताएका छन्। उनले आफूमाथि लागेको सहकारी ठगीको छानबिन गर्न संसदीय समिति बनाउन तयार रहेको पनि बताएका छन् । आफूहरू भर्खर राजनीति सिकिरहेको बताउँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका आफ्ना सांसदहरूतर्फ लक्षित गरी कसैलाई नठगेको विश्वास दिलाए। उनले कांग्रेसलाई सत्ता छाड्नुको पीडाले पोलेका…