राजनीति « Khabarhub

‘अहिले माओवादी जनतामा गएर माफी माग्छ, उपदेश दिँदैन’

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डले जनतामा गएर माफी मागे ५० प्रतिशत जनताको रिस मर्ने बताएका छन् । उनले पार्टी नेता अलिअलि अहंकारी, लोभी, पापी भएका कारण पार्टी नबनेको बताए ।माओवादी समर्थित संस्था सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले जनतामा माओवादीप्रति निराशा उत्पन्न भएकाले जनतासमक्ष गएर माफ माग्दै…