राजनीति « Khabarhub

सोविताको आरोप- सरकार असहिष्णु, रविविरुद्ध कानुनलाई प्रतिशोधको तरबार बनायो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार नियन्त्रणमुखी बाटोमा गइरहेको बताएकी छन् । प्रतिनिधि सभाको बैठकलाई बुधबार सम्बोधनका क्रममा उनले सरकार अत्यधिक सर्तक, असहिष्णु र उदाउँदै गरेका नयाँ आवाज दमन गर्न उद्यत रहेको बताएकी हुन् । गौतमले सरकारले जनविश्वास गुमाउँदै गएर गम्भीर संकटमा रहेको पनि बताएकी छन्…