Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति आफू विश्वस्त रहेको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरको गोदावरीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले सम्बोधनका क्रममा एकता र सहमतिबाटै देशमा ठूला आन्दोल र राजनीतिक परिवर्त सम्भव भएको पनि…