राजनीति « Khabarhub

देउवाले भने- अरु पार्टीलाई सिद्धयाउन कांग्रेस-एमाले मिलेका होइनन्

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी १५ औँ महाधिवेशनबाट आउने नेतृत्वलाई पार्टीको चिन्ता गर्न सुझाव दिएका छन् । कांग्रेसको स्थानीय तह समन्वय विभागले बिहीबार सानेपामा आयोजना गरेको एक समारोहमा उनले अब आउने नेतृत्व सामु चुनौतीसँगै अवसरहरू रहेको पनि बताए । ‘भोलि आउने नेताले, सभापति हुने नेताले पार्टीको चिन्ता गर्नु, मैले पनि चिन्ता गरेको छु,’…