राजनीति « Khabarhub

सभासँगै एमालेले टुंग्यायो कीर्तिपुरमा चुनावी प्रचार (तस्बिरहरू)

काठमाडौं– मंसिर १६ गते हुने उपनिर्वाचनका लागि प्रचार–प्रसार गर्ने अन्तिम दिन बिहीबार नेकपा एमालेले चुनावी सभा गरेको छ। मध्यराति १२ बजेदेखि मौन अवधि शुरु हुने भएपछि एमालेले महासचिव शंकर पोखरेललाई लगेर चुनावी सभा गरेको हो । एमाले महासचिव शंकर पोखरेलले चुनावी सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्यसमेत रहेका उम्मेदवार डा. सुरेन्द्र मानन्धरका लागि भोट मागेका छन्…