Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाले यही माघ २४ गते काठमाडौंमा बृहत् आमसभा गर्ने भएको छ। नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकले आगामी चैत पहिलो साता मधेश प्रदेशमा आमसभा गर्ने निर्णय पनि गरेको छ । उक्त सभा सञ्चालनकोर्ने जिम्मा महिन्द्र राय यादव नेतृत्वको नेपाल…