राजनीति « Khabarhub

संसदको हिउँदे अधिवेशन अन्त्य गरिँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठक पछि संसदको हिउँदे अवधिवेशन आज राति १२ बजेबाट अन्त्य गरिनेछ । अधिवेशन अन्त्यका लागि सरकारले यसअघि नै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरिसकेको छ । आजको बैठकमा सभामुखले राष्टपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी…