Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई पनि सहकारी संस्थाको बचत रकम ठगी र हिनामिना गरेको आरोप लागेको छ । पूर्वकानुनमन्त्रीसमेत रहेका गुरुङविरुद्ध ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी गरेका छन् । धनराज र उनकी श्रीमती ज्योति मिलेर सहकारीबाट निकालेको १४ करोड ८१ लाख…