राजनीति « Khabarhub

प्रधानमन्त्रीको जवाफ- मलाई कुनै सेटिङ र तन्त्रमा जानु छैन

  काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले महसुल विवादका कारण लाइन काटिएका उद्योगहरूबारे सरकारको बचाउ गरेका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा पनि उनले स्पष्टीकरण दिँदै आफूलाई कुनै सेटिङको लोभ नभएको बताएका हुन् । कतिपय सांसदले आफूले आइतबार आफूले दिएको जवाफबारे गलत ब्याख्या गरेको भन्दै प्रधानमन्त्रधी ओलीले राजनीतिक पूर्वाग्रहका आधारमा झुटको खेती नगर्न आग्रह गरे ।…