राजनीति « Khabarhub

अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरूको निर्णय, संसद्मा तनाव हुन सक्ने

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन्। संसद्को हिउँदे अधिवेसन सुरू हुन एक दिन अघि सिंहदरबारमा बसेका प्रमुख प्रतिपक्ष दलको बैठकले अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको बैठकमा सरकारले विधि र प्रक्रियाबाहिर गएर अध्यादेश ल्याएको…