राजनीति « Khabarhub

शेखरको आग्रह : कांग्रेस कमजोर भइसक्यो, छाडेर गएकाहरू घर फर्किनुस्

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसमाथि चौतर्फी आक्रमण हुन थालेको बताएका छन् । कांग्रेस धनुषाले जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले यस्तो अवस्थामा पार्टी छाडेर अन्यत्र गएकाहरूलाई कांग्रेसमा फर्किन र निष्क्रिय भएकाहरूलाई समेत सक्रिय हुन आग्रह गरेका छन् । कांग्रेसलाई कमजोर पारे मात्रै लोकतन्त्र समाप्त गर्न सकिन्छ भन्ने सोचबाट केही अतिवादी…