Live on
Your Voice, Your Power
काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले मानिस मानिसकै चरित्रमा रहनु पर्ने बताएका छन् । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सिंहलाई खोरमा थुनेर स्याल हुँदै भनि दिएको अभिव्यक्ति प्रति व्यङ्ग्य गर्दै भट्टराईले मानिसले आफू सिंह हुँ भन्ने ठानेपछि बिग्रिने बताएका छन् । ‘जब मानिसले आफूलाई सिंह ठान्छ तब कुरा बिग्रन्छ’,…