राजनीति « Khabarhub

च्यासलको कार्यालयमा बाढी पसेपछि होटल बसेरामा एमालेको बैठक

काठमाडौं – नेकपा (एमाले)को सचिवालय बैठक बिहीबार मध्यान्ह काठमाडौंको हनुमानथानस्थित बसेर होटलमा सुरु भएको छ । प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निजी सचिवालयका अनुसार बैठक सिंहदरबार अगाडि अवस्थित बसेर होटलमा केही बेरअघि सुरु भएको हो । च्यासलमा रहेको पार्टी कार्यालको भुइँ तलामा मंगलबार राति मनोहरा खोलामा आएको बाढी पसेपछि बैठक होटलमा राखिएको…