राजनीति « Khabarhub

एकीकृत समाजवादीलाई ३० वटा विभागको सकस

काठमाडौं– नेकपा एकीकृत समाजवादीले ३० वटा विभागको जिम्मेवारी टुङ्ग्याउन सकेको छैन । सबै विभागको जिम्मेवारी बाँडफाँट गर्ने भन्दै समाजवादीले बुधवारदेखि दुई दिनसम्म पार्टीको स्थायी कमिटी बैठक राखेको थियो । बुधबारको बैठकले स्थायी कमिटीमा १७ नेताहरु थपेको छ । बैठकमा पार्टी महासचिव घनश्याम भुसालले प्रारम्भिक प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव अध्ययन र छलफल गर्ने भन्दै…